८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज फेरि ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५७५

२२ साउन, पोखरा । गण्डकी प्रदेशमा आज फेरि दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५७५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना