२ मंसिर २०८१, आइतबार
स्वास्थ्य

प्रदेश २ मा मेयर र नेपाली सेनासहित ५५ जनामा देखियो कोरोना संक्रमण

वीरगञ्ज, साउन २४ । पर्सा जिल्लाको वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । साउन २० गतेदेखि २३ गतेसम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ५५