८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, साउन २५ । सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा