७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

भक्तपुरकी कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा मृत्यु

धुलिखेल, भदौ १० । काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भक्तपुर सुर्यविनायक-८ दोकाचा घर भई उक्त अस्पतालमा उपचार गराईरहेकी ५५ वर्षीया महिलाको हिजो मंगलबार राति ११.५५ बजे निधन भएको अस्पताल स्रोतले जानकारी