५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, असोज ४ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमामा उपचाररत कालिका नगरपालिका-५ का ५५ वर्षीय पुरुषको आज बिहान बिहान पौने १२ बजे निधन भएको हो । कलेजले आज एक विज्ञप्ति