२३ बैशाख २०८१, आइतबार
कर्णाली प्रदेश

मुगु हिमपहिरोमा पुरिएकाहरूको खोज उद्धार आजदेखि हुँदै

कर्णाली । मुगु हिमपहिरोमा पुरिएकाहरूको खोज उद्धार आजदेखि हुँदै छ । कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको हो । आज ढिला भएकाले प्रदेश सरकारले आज बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल