५ जेष्ठ २०८१, शनिबार
कर्णाली प्रदेश

जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु

२८ जेठ, रोल्पा ।  जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यले रोल्पाका स्थानीय तहका सरकारले सामाजिक अभियानको थालनी गरेका छन् । जातीय छुवाछूत समृद्ध समाजका लागि बाधक भएको जनाउँदै यहाँका स्थानीय तहका सरकारले यो अभियान शुरु गरिएको हो । जिल्लामा रहेका दलितको साझा संस्था