७ आश्विन २०८१, सोमबार
लेखहरु

लकडाउनको परिभाषा र कोरोनाबाट बच्ने उपायहरु

लकडाउन अरूको लागि नभई आफ्नो लागि गरिएको सक्रमण रोक्ने प्रयास हो । यसमा हेल्चक्राई गर्दा आफ्नो परिवार मात्र होइन सिंगो समाज सक्रमित हुन सक्छ । प्रहरीले लकडाउन गराउने होइन सचेत नागरिकले यसको पालना अरूको आग्रहमा होइन । आफ्नै विचार र