७ आश्विन २०८१, सोमबार
लेखहरु

अष्ट्रेलियाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : अष्ट्रेलिया दक्षिणी गोलाद्र्घको महादेश अन्तर्गत पर्ने एउटा देश हो । सन् १७८८ देखि बेलायतको नियन्त्रणमा रहेका अष्ट्रेलिया सन् १९८६ देखि केही स्वतन्त्र अधिकार पाएको भएपनि संविधानसभाको प्रक्रियाबाट पनि राजनीतिक निकास पाउन सकेको छैन । बेलायतको नियन्त्रणमा रहेकोे अष्ट्रेलियाले