७ आश्विन २०८१, सोमबार
लेखहरु

कयौं आमाको काख रित्तिएको दिन आज, सम्झिदा पनि आँशु आउँछ !

२०७२ साल बैशाख १२ गतेको दिनलाई कहिले पनि बिर्सिने छैन । जुन दिन सारा नेपालीहरुको खुसि लुटिएको थियो, सारा नेपाली जनताहरुको परिवार तहसनहस भएको थियो । कतिले आफ्नो बालबच्चा गुमाए भने कतिले आफ्नो बुवा-आमा गुमाए कतिले आफ्नो श्रीमान-श्रीमती गुमाए कतिले