१४ बैशाख २०८१, शुक्रबार

यो समयमा सरकारद्वारा सच्चा दायित्व बहन गर्न जरुरी


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

यो समयमा सरकारले सच्चा दायित्व बहन गर्न जरुरी ! जनताको सानो भोटले आज राजनीति दल जुन स्थानमा पुग्न सफल भएका छन् त्यो सवै जनताको साथले सम्भव देखिन्छ । आज नोबेल कोरोना भाइरसका कारण नेपाली जनताले दु:ख पिडा भोगेको अवस्था देखिएको छ ।

यस्तो घडिमा सरकाले देश तथा विदेशमा रहेका आफ्ना नागरिकको जीउधनको सुरक्षा दिन सक्नुपर्छ । यो घडि भनेको दु:खद घडि हो । यस्तो अवस्थामा पनि राजनितिक दल चुक्न नहुने समय हो आएको छ ।

जनता रहे सिट सुरक्षित रहला नत्र सिटको के ग्यारेन्टी आज परेको बेला सहयोग नगर्ने भोली नपरेको बेला गर्न खोजेर के गर्ने ? नेपाली जनता यतिबेला भोक र प्यासले छटपटाई रहेका देखिएको छ । यस्तो अवस्थामा जो जहाँ छ उसलाई स्वास्थ्य सेवाको साथै खानाको प्रबन्ध मिलाइएको हुनुपर्छ ।

नेपाली रहे नेपाल रहन सक्छ नेपाली साराले यो घडिमा दु:ख पिडा भोगेका दृष्य हेर्दा र भोक र प्यासले नखाई-नखाई हिडेको देख्दा ती गाडी केका लागि थुपारिएका छन् । यो समयमा सदुपयोग नभए के काम यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहांन्छु ।

लकडाउनको दुरीमा रहेर एकपछि अर्को गाडी चलाउन सरकारले दवाब दिनुपर्छ । यो समय भनेको महत्वपूर्ण समय हो । गाडी थन्काएर राख्ने रोक्ने समय होइन दु:ख पिडालाई सरकारले हेर्नुपर्छ भन्ने हाम्रो सरकारलाई सुझाव छ ।

यो पनि पढनुहोस्

हिन्दू धर्म संस्कृतिका राम्रा पक्षहरु

जनताले चाहे अनुसार काम हुन नसक्नु ठुलो दुर्भाग्य

धर्म संस्कृति मान्न आफुमा हुनुपर्छ विश्वासको जग बलियो

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

हाम्रो संस्कृति परिवर्तन भएको रहेनछ तर हामी परिवर्तन भएका रहेछौं

नेपालमा शान्ति खलबलाउने मूख्य कारण सनातन धर्म संस्कृतिको अपमान

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !