२० बैशाख २०८१, बिहिबार

Tag: समय

समय सकिने बेलासम्म पनि निर्माण शुरु भएन

मनाङ । हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङ पूर्णरुपमा सडक सञ्जालबाट टाँढिएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्ड बाढीपहिराले सवारी सञ्चालन पूर्णरुपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने