७ आश्विन २०८१, सोमबार
लेखहरु

नेपाल राष्ट्रका लागि जागौँ 

नेपाल राष्ट्रका लागि जागौँ  कृते सत्यवती ज्ञेया त्रेतायां च तपोवती। द्वापरे मुक्तिसोपाना कलौ नैपालिकापुरी।। – हिमवत्खण्डपुराण।।७२ ।।६४ ।। कृते अथवा सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवती, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल नामबाट प्रसिद्ध भूमि नेपाल पार्वतीले रचना गरेको शिवको देश, वेद व्यास,