४ आश्विन २०८१, शुक्रबार
लेखहरु

जानिराखौं, उखु खेती गर्दा हुने फाइदाहरू

उखु नगदे बाली वनस्पति श्रेणीको एक वस्तुको नाम हो । विश्वका ५०% कृषकहरूले उखु खेती अपनाएका छन् । उखु चिनि, मिश्री, सखर, आदी गुलियो पद्वार्थको कच्चा पदार्थ हो । उखुको रसलाई रासायनीक परिवर्तन गरेर उक्त वस्तुहरूको उत्पादन गरिन्छ । उखु