हरितालिका तीजमा नारीहरु व्रत बस्ने कारणहरु

हरेक नारीहरुले आफ्नो श्रीमानलाई शिवका रूपमा देखून् र श्रीमानले श्रीमतीलाई पार्वतीका रूपमा देखून् जसमा प्रेम, समर्पण र सम्मान होस् भन्ने एउटा हेतुले यो संस्कार विकास भएको मानिन्छ