१२ बैशाख २०८१, बुधबार

हामीले बच्चालाई राम्रो बनाउन सिकाउनुपर्ने बानीहरु


काँचो माटोलाई परिमार्जन गर्दै कुमालेले विभिन्न आकृतिका भाँडाकुँडा बनाएजस्तै बालबालिकालाई पनि विभिन्न ज्ञान र सीप सकाउन सकिन्छ ।त्यसैलै पनि उनीहरुलाई सानैदेखि राम्रा कुरा सिकाउन जरुरी छ । बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ । कतिपय पढेर र धेरै कुरा ठूलो भएपछि आफै सिक्छन् ।

सिकाउनुपर्ने कुरा

  • धैर्य हुन सिकाउनुहोस्
  • सही र गलतको थाहा पाउने बनाउनुहोस
  • आदरका साथ बोल्न सिकाउनुहोस्
  • सहयोगी बन्न सिकाउनुहोस्
  • सेयरिङ गर्न सिकाउनुहोस
  • समयको कदर गर्न सिकाउनुहोस
  • धन्यवाद दिन र माफी माग्न सिकाउनुहोस
  • आज्ञाकारी बन्न सिकाउनुहोस
  • प्रार्थना गर्न सिकाउनुहोस
  • इमान्दार बन्न सिकाउनुहोस-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !