भनिन्छ मान्छे जस्तो सोचाइ राख्छ उस्तै हुन्छ । त्यसैकारण सोचाइ जहिले पनि सकारात्मक राख्नु पर्छ । ग्रन्थहरुमा यस्ता ७ ब्यक्ति तथा चिजहरुको बारेमा उल्लेख गरिएको जसलाई कहिल्यै पनि शंका गर्नु उचित मानिँदैन । नीति श्लोक भन्छः देवे तीर्थे द्विजे मंत्रे