अभिनेता राजबल्लभ कोइराला पिता बन्न लागेका छन् । सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् । तस्विर शेयर