विश्व आज धेरै ठूलो भएको छ । विश्व मात्र होइन म मेरो देश ठूलो देखिरहेछु । म अहिले काठमाडौबाट गाउँ कल्पना गर्छु । जान सक्दिन ! बास्तबमा, हामी सानो घेराबाट आज नजिकको गाउँ पनि टाढा देखिरहेछौ । देख्न बाध्य छौ