२० बैशाख २०८३, आइतबार
कला-साहित्य

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्यारो यस देशको शुभ ताज म फेरौँ ! विकास र समृद्धिले धरा यो सजाऔँ !! हिमाली आकार यो जगत भर देखिने ! पाहाड, मधेसमा सहज पथ नि खोलौँ !!१ म हिम्मत बढाऔ है सारा युवाहरुमा ! अधिकार दिलाऊँ देशका सेनाहरुमा