प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश
सुनको विहानी यहाँ कहिले उदाउला भनि पर्खेर बसेकी छु म ! देशमा समृद्धि कहिले आउला भनेर सोची रहेकी छु हरपल छु म !!१ विकासका गति कहिले चुलिएलान यो पनि पर्खि बसेकी छु म ! जीवनमा समृद्धि कहिले आउला यो पनि