५ जेष्ठ २०८१, शनिबार
कला-साहित्य

प्रियंका चोपडाले किन श्रीमान् निकको गलत उमेर लेखिन्

एजेन्सी, प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनस निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिदै उनले लेखेकी छिन्, ‘तपाईमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाई आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’ मानिसहरुले गरे यस्तो कमेन्ट