गजल-उता भारतले नेपाली सिमाको लिपुलेक लूटदै छ !
उता भारतले नेपाली सिमाको लिपुलेक लुट्दै छ ! एता कुर्सी र पैसाको भाग बण्डामा पार्टी फुट्दै छ !! अरे यार भन्नलाई त भन्छौं, रोटिबेटीको सम्बन्ध ! अनि व्यबहारमा नेपाली भुमी कप्जा गर्न जुट्दै छ !! नेपालको भुमि लुट्दा पनि चुप