३ असार २०८१, आइतबार
स्वास्थ्य

देशभर थप २००४ जनामा कोरोना पुष्टि, १८४६ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०६५८ जनामा पिसिआर परिक्षण गर्दा १६१९ जना र ३९९२ जनामा एन्टीजेन परिक्षण गर्दा ३८५ जना गरी २००४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका