२० बैशाख २०८१, बिहिबार
स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट एकैदिन १८७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा र नेपाली सेनाले बिभिन्न समयमा शव व्यवस्थापन गरेका समेत गरी १८७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८५६ पुगेको स्वास्थ्य तथा जनसंख्या