४ जेष्ठ २०८१, शुक्रबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज थप ७७७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ७७७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या २८१८२ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण