गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट आज थप १४ जनाको मृत्यु Nepalpatra गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट आज थप १४ जनाको मृत्यु

२० श्रावण २०७८, बुधबार

गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट आज थप १४ जनाको मृत्यु


मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १४ जनाको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ३५५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो एक प्रेस विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएका हुन् ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट आज थप १४ जनाको मृत्यु गण्डकी प्रदेशमा कोरोना संक्रमणवाट आज थप १४ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा