७ बैशाख २०८१, शुक्रबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

गण्डकी । शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन्