२२ बैशाख २०८१, शनिबार
मनोरञ्जन

बोल्ड अवतारमा बुद्धी तामाङसँग रोमान्स गर्दै परमिता राज्यलक्ष्मी

काठमाडौं । फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । आउदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्मको टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङले अभिनय गरेका छन् । टिजरमा अभिनेत्री राणा बोल्ड