१४ बैशाख २०८१, शुक्रबार

मोडल काइली जेनरकी फलोअरस कति ?


एजेन्सी,मोडल काइली जेनरका २७ करोड फलोअर पुगेका छन् । ग्ल्यामरको क्षेत्रमा जेनर चर्चित छिन् । उनकी बहिनी केन्डल पनि यही क्षेत्रमा छिन् ।

अर्बपति काइलीको सेक्सी र बिकिनी भिडियो सोसल मिडियामा भाइरल छ । उनले आफ्नो कम्पनीको सेयर चार हजार तीन सय २० करोडमा बेचेकी हुन् । यो कम्पनीमा अब धेरै चुनिएका कम्पनी जोडिने भएका छन् । यो कस्मेटिक फर्मले अन्तर्राष्ट्रिय ब्युटी ब्रान्ड बेच्ने गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !