१५ बैशाख २०८१, शनिबार

बोल्ड अवतारमा बुद्धी तामाङसँग रोमान्स गर्दै परमिता राज्यलक्ष्मी


काठमाडौं । फिल्म ‘दि कर्मा’को अफिसियल टीजर सार्वजनिक भएको छ । आउदो १७ माघबाट देशभर रिलिजको तयारीमा रहेको फिल्मको टीजरमा अभिनेत्रीद्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गाना, करण वर्मा र बुद्धी तामाङले अभिनय गरेका छन् ।

टिजरमा अभिनेत्री राणा बोल्ड अवतारमा समेत देखिएकी छन् । देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !