१३ बैशाख २०८१, बिहिबार

बलिउड नायिका उर्वशी रौतेलाको बोल्ड लुक्स


एजेन्सी, मुम्बईमा आयोजित फिल्मफेयर ग्ल्यामर एंड स्टाइलु अवार्डमा फरक स्टाइल र फेसनमा दीपिका पादुकोण, सोनम कपूर, करिश्मा कपूर, बिक्की कौशल, शिल्पा सेट्टी र उर्वशी रौतेला आदि सहभागी भएका थिए । उक्त कार्यक्रममा स्टाइल, फेसन र आउटफिटको लागि अवार्ड दिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !