११ बैशाख २०८१, मंगलबार

रोशन बालुवाको “नि बरी लै” सार्बजनिक (भिडियो सहित)


२० मंसिर, काठमाडौं । नेपाली संगीत क्षेत्रमा दिनदिनै गीतहरु बजारमा आइरहेको छ । पछिल्लो समयमा झनै गायकहरु बढी भएपछि गीतहरु ल्याइरहेका छन् । भर्खरै मात्र रोशन बालुवाको शब्द, संगीत र एरेन्जमा रहेको “नि बरी लै” गीतको भिडियो सार्बजनिक भएको छ । अनुष्का मानन्धरको स्वरमा रहेको यस गीतमा अनुष्का मानन्धर र सजीत ठाकुरले अभिनय भएका छन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !