१३ बैशाख २०८१, बिहिबार

यस कारण कपूरविरुद्ध मुद्दा दर्ता


एजेन्सी, बलिउड नायिका वाणी कपुरले हालै आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । जुन देखेर मानिसहरु भड्किए । वाणीले एक बिकिनी टप लगाएकी थिइन् जसमा ‘हरे राम’ लेखिएको थियो ।

वाणी कपुरद्वारा राम नाम लेखिएको ड्रेस लगाएकोमा विरोध जताउँदै यसले उनीहरुको आर्थिक भावनालाई आहत पुर्याएको भन्दै वाणी कपुरविरुद्ध मुद्दा दर्ता भएको छ । यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !