५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

१० वर्षमा भोकमरी हटाइने

चैत्र १, २०७२- आगामी १० वर्षभित्र मुलुकबाट भोकमरी हटाउने महत्त्वाकांक्षी योजना सरकारले सार्वजनिक गरेको छ । सन् २०२५ सम्मका लागि तयार पारिएको १० वर्षे राष्ट्रिय कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघ अन्तर्गतको कृषि तथा खाद्य कार्यक्रम (एफएओ) का