२९ कार्तिक २०८१, बिहीबार

Author: नेपालपत्र

‘बाेल्न नसक्ने’ भन्दै सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित

व्यवस्थापिका संसद सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बैठकमा उपस्थित भएका छैनन्। ‘बिरामी भएको’ कारण देखाउँदै लोकमान बैठकमा नआएपछि उनीबिनै सुरू भएको हो । अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज