२१ बैशाख २०८१, शुक्रबार

डा. गोविन्द केसीले अनशन तोडे


dr govinda kc

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने तथा मेडिकल शिक्षा सुधारलगागतका माग राखेर आठौं आमरण अनुशनमा बसेका डा. गोविन्द केसीले १६ औं दिनमा अनशन तोडेका छन्।

आइतबार साँझ सरकार र केसीबीच चार बुँदे सहमति भएपछि डा. केसीले अनशन तोडेका हुन्। टिचिङ अस्पतालमा उपचाररत पाँच वर्षीय विरामी सरोज नेपाल, भिक्षु थोवाङ नोर्बु लामा र अनितादेवी महतोको हातबाट सुच पिएर अनशन तोडेका हुन्। केसीलाई सरकारकी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा सेनेन्द्र उप्रेतीलेपनि जुस पिलाएका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !