काठमाडौँ : राष्ट्रपति विद्या देवी भण्डारीको अर्को सातादेखि हुने पहिलो औपचारिक भ्रमणका लागि तयारी लगभग पूरा भइसकेको थियो। तर बुधबार र बिहीबारका ४८ घण्टाले राष्ट्रिय राजनीतिमा तरङ ल्याइदियो। ढलिसकेको केपी ओलीको सरकार जसोतसो जोगियो। बिहीबार प्रचण्डसँग ९ बुँदे सहमति गरेर