१२ बैशाख २०८१, बुधबार

तिमी मुस्कुराए पुग्छ


cute girl smiling

पिरतिको नौलो नौलो सैलि चाहिदैन मलाई
तिमी मुस्कुराए पुग्छ ।

तिम्रो हिमालझै दन्त लहर आधा लुकाई
अनी ति लजालु नयन झुकाइ
मन्द मन्द चालमा
तिमी मुस्कुराए पुग्छ ।

भोक लाग्दा मलाई, भोजन चाहिदैन्
प्यास लाग्दा मलाई ,सर्बत चाहिदैन्
केवल तिम्रो साथ भए पुग्छ
तिमी मुस्कुराए पुग्छ ।

तनाव मा मलाई बिँडी चाहिदैन
र कुनै मदिरा चाहिदैन्
मात्र तिम्रो प्यार भए पुग्छ्
तिमी मुस्कुराए पुग्छ ।

रोगले गाल्दा मलाई , दबाइ चाहिदैन्
तिम्रो मायालु साथ भए पुग्छ

पिरतिको नौलो नौलो सै लि चाहिदैन मलाई
केबल तिमी मुस्कुराए पुग्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !