५ आश्विन २०८१, शनिबार

Author: नेपालपत्र

आयल निगमले तिर्‍यो साढे ३ अर्ब ऋण, १ अर्ब बोनस बाँडिने

४ जेठ, काठमाडौं । नेपाल आयल निगमले मंगलबार सरकारको ३ अर्ब ६४ करोड रुपैयाँ ऋण तिरेको छ । निगमले अर्थ मन्त्रालयलाई ऋण तिरेको हो । अब सरकारलाई ४ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले