७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

मन्त्रालय बाँडफाँटमा, गृहसहित १३ मन्त्रालय कांग्रेसलाई, अर्थ माओवादीलाई

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सत्ताको बाँडफाँटबारे बिहीबारदेखि आन्तरिक छलफलमा जुट्ने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि बन्न लागेको नयाँ सरकारमा मन्त्रालय बाँडफाँटबारे दुवै दल गृहकार्यमा जुट्ने तयारीमा लागेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल