७ आश्विन २०८१, सोमबार

Author: नेपालपत्र

गच्छदारका कारण चर्कियो गठबन्धनमै विवाद, प्रचण्ड भन्छन्–सरकारमा ल्याउने हो,कांग्रेस भन्छ,हुँदै हुन्न्

अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ। ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई