१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन :राणा

चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गरेका छन्। सोमबार पत्रकारसँग कुरा गर्दै उनले मधेस समस्या समाधान गर्न तत्काल वार्ता टोली बनाएर सरकार क्रियाशील हुनपर्नेमा जोड दिए। फरक प्रसङ्गमा भने–”नाकाबन्दीपछि