१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

नेपाललाई नामिबियाद्वारा २ सय ४० रनको लक्ष्य

६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो ।