६ जेष्ठ २०८१, आइतबार

कुल ६७ % मत खस्यो: निर्वाचन आयोग


election

दोस्रो चरणको मतदान अन्तर्गत दुइ केन्द्रको मतदान स्थगित गरिएको छ । निर्वाचन सुसम्पन्न भएको अवसरमा सम्बन्धित सबैलाई आयोगले धन्यवाद दिएको छ ।
समग्रमा शान्तिपूर्ण र उल्लासको वातावरणबीच मतदान भएको आयोगको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !