१४ बैशाख २०८१, शुक्रबार

नेकपा (माओवादी केन्द्र) र समाजवादी जनता पार्टी वीच एकीकरण


पार्टी एकीकरण

मंसीर १९, काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) र समाजवादी जनता पार्टी वीच हिजो मंसीर १८ गते पार्टी एकीकरण भएको छ । पार्टी एकीकरणको प्रेश बिज्ञप्ति जारी गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

उक्त प्रेश बिज्ञप्तिमा जनताको चाहना, नेता कार्यकर्ताको भावना र राष्ट्रको आवश्यकतालाई दृष्टिगत गरी राजनीतिक स्थायित्व, शान्ति, शुशासन, विकास र सम्बृद्धिका लागि ‘एउटै कम्युनिष्ट पार्टी’ निर्माण गर्ने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र) र समाजवादी जनता पार्टी एकीकृत भएको घोषणा गर्दछौ भन्ने उल्लेख भएको छ ।

के छ प्रेश बिज्ञप्तिमा ?

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !