११ बैशाख २०८१, मंगलबार

Tag: प्रेमबहादुर सिंह

६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै

काठमाडौँ । ६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम