४ जेष्ठ २०८१, शुक्रबार

कोकोले कहाँ कहाँबाट मतदान गरे?


Election-Commission-Nepal

पुर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् ।
विवेकशील साझाका संयोजक रविन्द्र मिश्रले ललितपुर २ बाट मतदान गरेका छन् ।
कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं ७ बाट मतदान गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !