१८ असार २०८१, मंगलबार

Author: नेपालपत्र

कृषकलाई पेन्सन दिने प्रक्रिया अन्तिम चरणमा

६० बर्ष पुगेका किसानलाई पेन्सन दिएर रिटायर्ड जीवन,यूवा पुस्तालाई कृषिमा प्रवेश गराउने सरकारको योजना,कृषिमा आधुनिकरण गर्न देशभर २१ सय वटा पकेट क्षेत्र बनाउन आवश्यक बजेटको निकासा गरिने कृषि विकास मन्त्री हरिबोल गजुरेलले कृषकलाई पेन्सन योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको बताउँनुभएको