२ मंसिर २०८१, आइतबार

Author: नेपालपत्र

सल्यानमा गाउँपालिकाको नाम र केन्द्र फेरियो

३० पुस, सल्यान । सल्यान जिल्लाको कुमाखमालिका, ढोरचौर र दार्मागाउँपालिका गरि तीन वटा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । कुमाखमालिका गाउँपालिकामा नाम परिवर्तन गरेर कुमाख गाउँपालिका राखिएको छ भने केन्द्र रागेचौर र त्रिवेणीको बीचमा राखिने भएको छ ।